Wednesday, November 9, 2016

भोलि किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा (विज्ञप्तिसहित)



काठमाडौं, २४ कात्तिक । सरकारले भोलि (बिहीबार) किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले कात्तिक २५ गते फाल्गुनन्द जयन्ती परेको हुनाले सरकारले किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिइएको जानकारी दिए ।


उनले यसअघि भोलि सार्वजनिक विदा भनेर मन्त्रालयको लेटर प्याडमा आएको विज्ञप्ति नक्कली भएको बताए ।

विज्ञप्ती हेर्न तल क्लिक गर्नुहोस् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment