तपाईले पानीमा डुवेका कारण मोवाइल नयाँ किन्नु पर्ने अवस्था कयौं पटक आयो होला । तर अव त्यो समस्या मुक्त हुन मिल्ने भएको छ । बजारमा यस्तो मोबाइल आएको जो पानीमा डुबेर पनि विग्रदैन । जसलाई फोहर भएको खण्डमा सावुन लगाएका मजाले धुन सकिने छ ।
जापानी कम्पनी कोयोकेराले एक राफ्रि नामक स्मार्टफोन ल्याएको छ । जसालई तपाईले मैलो भएको खण्डमा सावुन पानीले मजाले धुन सक्नु हुने छ ।
यसको मतलव तपाईले यसलाई फोहर भएको खण्डमा यसरी धुलाई गर्न सक्नुहुने छ जसरी तपाई लुगाको धुलाई गर्नुहुन्छ । यो फोनको दोस्रो विशेषता पनि छ । अन्य मोबाइलमा पानी परेको खण्डमा तपाईको टच स्किृनले काम गर्दैन तर यो मोबाइलमा पानी भएपनि टच स्किृनले काम गर्छ ।
यो फोनमा अर्को एउटा विशेषता पनि छ । तपाईले स्किृनमा नछोइकन पनि प्रोग्रमहरु चलाउन सक्नुहुन्छ । हात हल्लाएको भरमा यो स्मार्ट फोनले काम गर्छ । यो फोनमा दुई जिवी राम। १६ जिवीको आन्तरिक स्टोरेज १३ मेगापिक्सलको क्यामेरा तथा ५ मेगापिक्सलको सेल्फी क्यामेरा रहेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment