हुम्ला २६ कार्तिक । सुर्खेतबाट सामान लिएर हुम्लाको सिमकोट विमानस्थल पुगेको मकालु एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। मकालु एयरको नाइन एन एजेजी कल साइनको जहाज अवतरण गर्ने क्रममा बिहान पौने ८ बजे दुर्घटना ग्रस्त भएको हो ।
बिहान पौने ८ बजे हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पन्चर भएपछि उक्त दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको र विमानमा समान्य क्षति पुगेको सिमकोट विमानस्थलले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment