२६ कात्तिक, एजेन्सी ।
तपाइँलाई अचम्म लाग्न सक्छ एक पाकिस्तानी टेलिभिजनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तानमा जन्मेको दावी गरेको छ ।
पाकिस्तानमा जन्मिएका ट्रम्पको नाम पनि फरक भएको दावी पनि उक्त टेलिभिजनले दावी गरेको छ ।
पाकिस्तानको न्यूज च्यनल नियोले प्रसारण गरेको एक कार्यक्रममा डोनाल्ड ट्रम्पो जन्म पाकिस्तानको बजिरस्तानमा भएको र उनले मदरसामा शिक्षा हासिल गरेको दावी गरेको छ ।
उनको नाम दाउद खान रहेको दावी गर्दै च्यानलले ट्रम्पका बाबु आमाको देहान्त सन् १९९५ मा सडक दुर्घटनामा भएको र टुहुरा ट्रम्पले मदरशामा पढेर हुर्किएको समेत दावी गरेको छ ।
ट्रम्पलाई पाकिस्तान पुगेका एक बेलायती सेनालेका क्याप्टेनले धर्मपुत्र बनाएर लण्डन पुर्याएको र त्यहाँ नै उनलाई अमेरिकाको ट्रम्प परिवारले धर्मपुत्र बनाएको उक्त च्यानलको दावी छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment