२६ कात्तिक, काठमाडौं । भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका ५ सय र १ हजारका नोट प्रयोग बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् ।
भारतका अस्पतालहरुले कात्तिक २३ गतेबाट उक्त नोट लिन नमानेपछि भारतमा उपचार गर्न आएका बिरामीहरु समस्यामा परेका आजको कारोबार दैनिकमा समाचार छ ।
भारतीय मुद्रा नचलेपछि उपचारका लागि भारतको पिथौरागढ, लुवाघाट, हल्द्वानीलगातयका ठाउँमा गएका नेपाली बिरामीहरुको बिचल्ली भएको भारतको पिथौरागढमा रहेका डाक्टररेणु जगादिश अस्पतालका डाक्टर तारा जोशीले बताए ।
थोरै खर्चमा उपचार गर्नुपर्ने र जटिल अपरेसन गर्नुपर्नेकेही बिरामीको आफूहरुले उधारोमा पनि उपचार गराइरहेको उनले बताए
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment