गलत धन्दा गरेर कमाएको नगदमाथि भारत केन्द्रीय सरकारले अंकुश लगाउन पाँच सय र हजारको नोटमाथि प्रतिबन्ध लगाएपछि भारतका केही मन्दिरमा भेटी चढाउनेको भिड बढेको छ ।
केही व्यक्तिले भने आफ्नो अस्वभाविक कमाइ लुकाउन मन्दिर र शिखहरूको गुरुद्वारलाई पैसा साट्ने माध्यम समेत बनाएका छन्।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment