काठमाडौंः एटिएम कार्डको दुरुपयोग गरेर चोरी गर्ने दुई टर्कीस नागरिक पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले राजधानीको कान्तिपथस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाल्ने दुई टर्कीस नागरिकलाई बिहीबार सार्वजनिक गरेको हो ।
एटिएम कार्डबाट जोरीमा संलगन टर्कीस नागरिक मुजाररिम उजुन र सेलाहातिन उवरको साथबाट २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय यूरो, १६ सय ६० अमेरिकन डलर र एक सय १३ वटा एटिएम कार्ड बरामद गरेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment