Monday, August 22, 2016

पूजा गर्न हिमानी शाह दक्षिणकाली पुगिन्


काठमाडौं,६ भदौ । पूर्व युवराज्ञी हिमानी शाहले सोमबार अपरान्ह दक्षिणकाली मन्दिर पुगेर विशेष पूजा गरेकी छन् ।

विशेष पूजाका लागि दक्षिणकाली पुग्दा हिमानी परिवारका सदस्य विना नै दक्षिणकाली मन्दिर पुगेकी थिईन् ।

हिमानीले विशेष पूजा गर्ने क्रममा मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरेको थियो ।


कतिपय समर्थकहरुले हिमानी शाह पूजाका लागि दक्षिणकाली पुगेको खबर सुनेपछि राष्ट्रिय झण्डाका साथ दक्षिणकाली पुगेका थिए

करिब आधा घण्टाको पूजा कार्यक्रमपछि  हिमानी फर्केकी थिइन ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment