यौनको आनन्द सबैभन्दा बढी कसलाई हुन्छ यो प्रष्ट छैन, सायद त्यति महत्वपूर्ण पनि होइन। तर कतिपयले पुरुषलाई बढी हुने दावी गर्छन् । यौन सम्पर्कका बेला पुरुषको प्रत्येक अंगमा एक अलग अनुभूति हुन्छ । तर, विशेषज्ञहरुलाई मान्ने हो भने पुरुष शरीरमा यस्ता केही अंग छन्, जसलाई छोएमा एकदम आनन्द महशुस हुन्छ ।
एक अध्ययनअनसार, यौन सम्पर्कको समयमा शरीरमा एक प्रकारको कम्पन हुन्छ । यस्तो अवस्थामा यदि यसको शरीरको केही विशेष भागमा हात पुर्याएमा निकै आनन्द महशुस हुने बताइन्छ । जसले गर्दा पुरुषको दिमागले तीव्र गतिले काम गर्न थाल्छ ।
ओठदेखि मुनिको भाग – धेरैजसो पुरुष यौन सम्पर्कको समयमा ओठको प्रयोग गर्छन् । तर, यदि कुनै महिलाले पुरुषको ओठको मुनि चुमिन् भने एक अलग अनुभूति महशुस गर्छन् ।
घाँटीको अघिको भाग – विशेषज्ञहरुका अनुसार, सेक्सको समयमा पुरुषको घाँटीको अघिल्लो भाग एक्टिभ हुन्छ । त्यसैले, यो भागलाई पुरुषको निकै संवेदशिल अंग मानिन्छ ।
पुरुषको निप्पल – निप्पलको नसा सिधै मस्तिष्कसँग जोडिएको हुन्छ, त्यसैले महिला वा पुरुषको निप्पल छोएमा आनन्द प्राप्त हुने हुन्छ । यौन सम्पर्कका बेला पुरुषको निप्पलमा हात पुगेमा उनीहरुलाई चरम सुख मिल्छ ।
गोली गाँठा – सेक्सको समयमा पुरुषको खुट्टाको गोली गाँठा वरिपरि छोएमा अलग अनुभूति हुन्छ । शरीरको कम्पन बढेर जान्छ ।
कम्मर – यौन क्रियाको समयमा पुरुषको कम्मर वरीपरी छोएमा पनि खुशी र आनन्द प्राप्त हुन्छ भनिएको छ ।
यो पढ्नुस्।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment