Sunday, January 29, 2017

पानीलाई धेरै पटक उमाल्दै हुनुहुन्छ भने सावधान! क्यान्सर हुन सक्छ !


काठमाडौं। जाडोको मौसममा हामी सबैलाई अहिले चिसो भन्दा पनि तातो पानी बढी प्यारो र चाहिन्छ। तर पानी धेरै तात्यो भने तपाईलाई नै बेफाइदा गर्छ भन्‍ने कुरा थाहा छ ? धेरै पानी तताउनाले पानीको गुण सबै मर्नुका साथै घटक उल्टिन सक्छ।



यसका साथै पानीमा रहेको तत्व नष्ट भएर केमिकल रियाक्सन समेत हुन सक्छ। पानीलाई धेरै बेर उमालेर चिसो बनाएपछि तपाई कुनै भाडोमा राख्‍नुहुन्छ। तर फेरि त्यही पानीलाई फेरी तताउमा त्यहाँ केमिकल रियाक्सन भएर शरीरलाई हानी पुर्‍याउन सक्छ।



धेरै पटक पानी उमाल्‍नाले टक्सिस नाइट्रेट बढ्‍ने खरता हुन्छ। यसले शरीरलाई फाइदा गर्नुको साटो उल्टै हानी पुर्याउँछ। यसले तपाईलाई क्यान्सर पनि लाग्‍न सक्छ।



पानलाई धेरै उमालेमा आर्सेनिक इन्टाक्सिसकेशन बढेर जान्छ। यति मात्रै नभएर पानीले घातक तत्व समेत उत्पादन गर्न सक्छ। यसले शरीरलाई हृदयघात, क्यान्सरलगायतका रोगहरुको संक्रमण हुन सक्ने खतरा हुन्छ।



यस्तै धेरै उमालेको पानी पचाउन पनि गाह्रो हुन्छ। पानीलाई धेरै बेर र पटक पटक पटक उमालेमा शरीरलाई पचाउन निक्कै गाह्रो हुन्छ र यसले बिरामी बनाउन सक्छ। यसले पेटसम्मबन्धी समस्या बोकेर ल्याउँछ।



पानी उमाल्नाले फ्लोराइडको मात्रा पनि परिवर्तन हुन्छ भने यसले मानिसको दिमागमा धेरै असर पुर्याउन सक्छ। यस्तै यो बाफमा परिणत भएर उडेर जाने सम्भावना धेरै हुन्छ। (एजेन्सीको सहयोगमा)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment