Tuesday, January 24, 2017

ट्रिपरले रोकिराखेको ट्याक्सीलाई थिच्यो, ट्याक्सी भित्र रहेका चालकको मृत्यु

काठमाडौंको  सोह्रखुट्टेमा ट्रिपर अनियन्त्रित भएर पल्टिँदा एक जनाको ज्यान गएको छ ।

बा ३ ख ७५७९ नम्बरको ट्रिपर अनियन्त्रित भएर पल्टिँदा बा १ ज ८८७३ नम्बरको ट्याक्सीलाई थिचेको र ट्याक्सी चालक २१ वर्षका श्यामबहादुर प्रधानको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।


ट्रिपरले थिच्दा गम्भीर घाइते भएका प्रधानको पिपुल्स मेडिकल कलेज नयाँ बजारमा ज्यान गएको हो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment